कपिलवस्तुमा माओवादी नेता बलदेव विजयी, पूर्वराजदुत दीपकुमार उपाध्याय पराजित

खरीबोट
ad

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका उम्मेदवार चक्रपाणी खनाल विजयी भएका छन् ।

खनालले नेपाली कांग्रेसका उम्मेदवार पूर्वराजदुत दीपकुमार उपाध्यायलाई पराजित गरेका छन् । खनालले ९४४ मतान्तरले पराजित गरेका छन् । खनालले २९७९३ मत प्राप्त गरेका छन् भने उपाध्यायले २८८४७ मत पाएका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपति निर्वाचन सम्पन्न, मतगणना जारी

काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । ४ बजेबाट मतगणना सुरु भएको छ । निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् । प्रतिनिधिसभाका बाबुराम भट्टराई,

काँग्रेस संसदीय दलको नेता निर्वाचनको मतदान सकियो, मतगणना हुदै

काठमाडौँ ।  नेपाली काँग्रेस संसदीय दलको नेताका छान्नका लागि आज भएको मतदान सम्पन्न भएको छ ।  अन्तिममा सांसद प्रदीप गिरिले मतदान गरेपछि मतदान सकिएको हों ।  कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३

राष्ट्रियसभाको निर्वाचन उत्साहपुर्वक सम्पन्न, मतगणना आजै हुने

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भएको एकल संक्रमणीय निर्वाचन प्रणाली अधिकांश मतदाताका लागि नयाँ भए पनि प्रशिक्षणका कारण मतदान गर्न कुनै समस्या नभएको मतदाताले बताएका छन् ।  निर्वाचन आयोगले हरेक

सक्कल मतगणना मुचुल्का इजलासमा बुझाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ ।  प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी,


z