• २०८१ जेठ २ बुधबार

आइतबार सुन चाँदीको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौँ । आइतबार सुन चाँदीको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले बढेर प्रतितोला ९५ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको ९४ हजार ८ सयमा कारोबार भएको थियो ।  त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार १ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी आइतबार चाँदीको मुल्य तोलामा ४० रुपैयाले बढेर तोलाको १२ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै