• २०८१ जेठ १ मंगलबार

सोमबार सुन चाँदीको मुल्य स्थिर

kharibot

काठमाडौँ । सोमबार सुन चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै प्रतितोला ९४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार पनि सुन तोलाको ९४ हजार ७ सयमा नै कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजार २ सयमा नै  कारोबार भइरहेको छ ।

त्यसैगरी सोमबार पनि चाँदीको मुल्य स्थिर रहदै तोलाको १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै