• २०८१ जेठ ६ आइतबार

आइपिएल अक्सनमा सन्दीप लामिछाने अनसोल्ड

kharibot

काठमाडौँ । यस बर्षको इण्डियन प्रिमियर लिग (आइपिएल) को खेलाडी अक्सनमा सन्दीप लामिछाने अनसोल्ड भएका छन् ।

विहिबार भएको अक्सनमा सन्दीपलाई कुनै टिमले नलिएपछि अनसोल्ड भएका हुन् । सन्दीपको न्युनतम मुल्य ४० लाख भारु तोकिएको थियो ।  

यसअधि सन्दीपले आइपिएलको तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका थिए । दिल्लीले सन्दीपलाई यस बर्ष रिलिज गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय