• २०८१ बैशाख २२ शनिबार

संघीय समाजवादी फोरमले छान्यो प्रदेश तर्फका समानुपातिक सांसद (सुची सहित) 

kharibot

काठमाडौं । संघीय समाजवादी फोरम, नेपालले प्रदेशसभा सदस्यका लागि समानुपातिक सूची निर्वाचन आयोगमा पठाएको छ । 

निर्वाचन आयोगले दलहरुलाई समानुपातिकमा प्राप्त सिट संख्यलप आधारमा नाम पठाउन निवेदन गरेसँगै फोरम नेपालले तीनवटा प्रदेशबाट १३ जनाको सूची पठाएको हो । 
फोरमले प्रदेश १ र ५ बाट २-२ जना र प्रदेश २ बाट ९ जनाको सूची पठाएको छ । 

फोरमका प्रदेशसभा समानुपातिक सांसदको सुची : 

प्रदेश १ बाट 

१. रामचन्द्र लिम्बु, झापा 
२. रामकुमारी यादव, सुनसरी 

प्रदेश २ बाट  

१. चन्चमाया मोक्तान,सर्लाही 
२. करिमा बेगम, पर्सा 
३. भिमा यादव, पर्सा 
४. सीमा सिंह, सर्लाही 
५. उषाकुमारी यादव, बारा 
६. उपमा देव, सप्तरी 
७. विन्दुकुमारी यादव,धनुषा 
८. चमेलीदेवी दास,धनुषा 
९. किरणकुमारी यादव,महोत्तरी 

प्रदेश ५ बाट 

१ गीताकुमारी श्रीवास्तव, कपिलवस्तु 
२ लक्ष्मी चौधरी, दाङ
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै