• २०८१ बैशाख २३ आइतबार

गोवामा रात्रिकर्फ्यू लागु 

kharibot

काठमाडौँ । भारतको गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले कोरोनाको स्थितिलाई मध्येनजर गर्दै गोवा मा अप्रिल ३० देखि २१ सम्म रात्री कर्फ्यू लागु गर्ने निर्णय गरेको छ ।

कर्फ्यू राती १० बजे देखि बिहान ६ बजे सम्म लागु हुनेछ ।

साथै क्यासिनो, रेस्टुरेन्ट र बार, सिनेमा हलमा ५० प्रतिशत क्षमतासम्म मानिस मात्र सहभागी गराउन अनुमति दिएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै