• २०८१ बैशाख २४ सोमबार

दिपक मनाङे बने मन्त्री

kharibot

काठमाडौँ । गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक  मनाङे) लाई मन्त्री बनाएका हुन् ।

गुरुङलाई युवा तथा खेलकुद मन्त्री बनाइएको छ । उनको आजै शपथको तयारी गरिएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यस अघि माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि कृषि मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय खाली रहेको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै