• २०८१ जेठ ५ शनिबार

जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि

kharibot

काठमाडौँ । सरकारले जेष्ठ नागरिकलाई दिदै आएको समाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गरेको छ । 

अध्यादेश मार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले जेष्ठ नागरिकलाई दिदै आएको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गर्दै प्रति महिना ४ हजार पुर्याएको जानकारी दिएका छन् ।

बजेट भाषण अहिले जारी रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै