• २०८१ जेठ ४ शुक्रबार

गाडीको ठक्करबाट पोथी जरायोको मृत्यु

kharibot

चितवन । पुर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगर-१२ को टिकौली जंगलमा सवारी साधनले पोथी जरायोलाई ठक्कर दिँदा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नम्वर नखुलेको सवारी साधनले ठक्कर दिदा पोथी जरायोको मृत्यु भएको हो ।  

प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी भइरहेको जनाएको छ ।

मृत्यु भएको जरायोको मुचुल्का पश्चात: बन कार्यालयलाई जिम्मा लगाई पठाईएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै