• २०८१ बैशाख २५ मंगलबार

प्रधानसेनापति थापा र अमेरिकी राजदुत बेरीबीच भेटवार्ता

kharibot

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा र मित्रराष्ट्र अमेरिकाका राजदूत र्यान्डी बेरीबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको  छ ।

भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।

यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै