• २०८१ बैशाख २३ आइतबार

बागमतीका प्रदेश प्रमुख हटाइए, नेता नेपाल निकट शर्मा सिफारिश

kharibot

काठमाडौं । सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई हटाएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख प्रसाईलाई हटाएको हो ।

त्यस्तै सरकारले बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई लागि सिफारिस गरेको छ । प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा माधवकुमार नेपाल निकट भएको स्रोतले बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय