• २०८१ जेठ ६ आइतबार

काँग्रेसको थारूतर्फको सह-महामन्त्रीमा सिटौला समुहका उमाकान्त चौधरी विजयी

kharibot

काठमाडौं । नेपाली काँग्रेसको थारूतर्फको सह-महामन्त्री उमाकान्त चौधरी विजयी भएका छन् ।

शुक्रबार भएको मत गणनामा उमाकान्त चौधरीले प्रतिद्वन्द्वी तेजुला चौधरीलाई पराजित गर्दै सह-महामन्त्री बनेका हुन् ।

सिटौला समुहका उमाकान्तले २७५६ मत ल्याएर् विजयी भए भने डा. शेखर कोइराला समुहका तेजुलालले १८७७ मत ल्याएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै