• २०८१ जेठ ६ आइतबार

दामनमा तेस्रो पटक हिमपात, एक फिटभन्दा बाक्लो हिउँ

kharibot

हेटौडा । मकवानपुरको सिमभञ्याङ र दामन आसपासको क्षेत्रमा तेस्रो पटक हिमपात भएको छ ।

बिहीबार रातिदेखि वर्षासँगै हिमपात हुँदा सिमभञ्जाङ र दामन क्षेत्रमा एक फिटभन्दा बाक्लो हिउँ परेको छ ।

जसका कारण सो क्षेत्र हुँदै जाने त्रिभुवन राजपथ अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै