• २०८१ बैशाख १५ शनिबार

क्लासिक टेकको रात्रीकालिन फिल्ड सपोर्ट सेवा शुरु

kharibot

काठमाडौँ । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले  रात्रीकालिन फिल्ड सपोर्ट सेवा शुरु गरेको छ ।

ग्राहकले २४ चौबिसै घण्टा फिल्ड सपोर्ट सेवा दिन कम्पनीले ग्राहकलाई कम्प्लेन तिक्त रजिस्टर भएपछि  ग्राहकको अनुमतिमा राती  १० बजे सम्म सेवा दिने र आगामी दिनमा यसलाई अझ बढाउन  सकिने बताएको छ । यो गर्नु को मुख्य उदेश्य ग्राहक लाई २४ चौबिसै घण्टा सेवा दिनु हो साथै  क्लासिक टेकले ग्राहक सेवामा प्रथिकमिकता दिदै आएको छ । अब ग्राहक को कम्प्लेन दर्ता भएको २ घण्टाको वर्किंग आवरमा कम्पनीले सपोर्ट दिन सकिने बताएको छ ।

कम्पनीले ग्राहकको कम्प्लेन दर्ता भएर आफ्नो कारणबाट  ग्राहकलाई समयमा सपोर्ट दिन नसकेकोमा  टाइम ब्याक कम्पनसेसन दिदै आएको छ । 

क्लासिक टेकले नेपालमा सन् २००९ देखी सुभाराम्भ  भएको र १२ बर्षमै  ७४ वटा जिल्लाका १०३ आउटलेट  बाट सेवा  सञ्चालनमा  ल्याएको  छ । देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेकले कम मूल्यमा सेवा दिदैं आएको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै