• २०८१ जेठ ६ आइतबार

आफ्ना कार्यकर्तालाई तत्काल रिहाइ गर्न सरकारसँग नेकपाको माग

kharibot

फाइल तस्बिर

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादी ले नेपाल कम्युनिष्ट पार्टीको युवा मोर्चाले आइतबार विराटनगरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भनी विरोध गरेको छ । 

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले आज जारी गरेको विज्ञप्तिमा प्रहरीले हस्तक्षेप गरी नेकपाका नेता हेमन्तप्रकाश ओली, पद्म राईसहित थुप्रै युवा कार्यकर्तालाई गिरफ्तार गरिएको जनाउँदै उनीहरुको अविलम्ब रिहाइ गर्न सरकारसँग माग गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय