• २०८२ माघ २८ बुधबार

जसपाले आइतबार घोषणा पत्र सार्बजनिक गर्दै

kharibot

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आइतबार घोषणा पत्र सार्बजनिक गर्ने भएको छ ।

जसपाले आइतबार दिउसो २ बजे पत्रकार सम्मेलन गरेर आफ्नो स्थानीय तह निर्वाचन केन्द्रित घोषणा पत्र सार्बजनिक गर्न लागेको केन्द्रीय प्रचार प्रसार समितिका संयोजक प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

सत्तारुढ गठबन्धनमा रहेको जसपाले गठबन्धनबाट वीरगंज महानगरको मेयर पाएको छ भने विराटनगर महानगरको उपमेयर र जनकपुर उपमहा नगरको मेयर पाएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै