काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन-२०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
आइतबार काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता र्मचंद्र पौडेल, उपसभापति पूर्णबहादुर खड्कालगायत पदाधिकारीसहितक नेताहरुको उपस्थितिमा ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरिएको छ ।
काँग्रेसले समुन्नत गाउँ, समुन्नत नगर, सबल स्थानीय सरकारको नारा आफ्नो संकल्पमा उल्लेख गरको छ ।
काँग्रेसको घोषणा पत्र:









