• २०८१ बैशाख १५ शनिबार

भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का नेपाली काँग्रेसमा

kharibot

काठमाडौँ । अभिनेता भुवन केसी, रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अभिनेता केसी, खड्का र अभिनेत्री खड्कालाई काँग्रेसमा स्वागत गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएको हुन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै