• २०८१ बैशाख १८ मंगलबार

उत्तर आयरल्यान्डमा बेलायतको एकपक्षीय कारवाहीमाथि इयूको असन्तुष्टि

kharibot

ब्रसेल्स । युरोपेली संघले बिहीबार चेतावनी दिदै बेलायतले उत्तरी आयरल्याण्डमा ब्रेक्सिटपछिको व्यापार व्यवस्थालाई एकपक्षीय रूपमा बेवास्ता गर्ने कुनै पनि कदम अस्वीकार्य हुने र गुड फ्राइडे सम्झौताको लागि खतरा हुने बताएको छ । 

युरोपेली आयोगका उपाध्यक्ष मारोस सेफकोभिकले बेलायतका विदेशमन्त्री लिज ट्रससँगको फोन वार्तापछि जारी गरेको विज्ञप्तिमा एकपक्षीय कारबाही स्वीकार्य नऐको जनाएको छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै