• २०८१ बैशाख १६ आइतबार

गृहमन्त्री खाँणले गरे मतदान

kharibot

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेका छन् ।

उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका –८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका हुन् ।

उनी मतदानतका लागि बिहीबार नै पुगेका उनको प्रेस सल्लाहकार मधुसुधन भट्टराईले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै