• २०८१ बैशाख १५ शनिबार

लिबियाको विद्रोही नयाँ सरकार त्रिपोली प्रवेश

kharibot

त्रिपोली । संसदद्वारा नियुक्त लिबियाको  विद्रोही सरकारले मङ्गलबार राजधानी त्रिपोली आइपुगेको बताएको छ ।

यद्यपि एकीकृत सरकारले सत्ता छोड्न भने अस्वीकार गरेको छ ।

यहाँको प्रेस सेवाले "लिबिया सरकारका प्रधानमन्त्री फाथी बाशाघा अन्य थुप्रै मन्त्रीहरूसँग राजधानी त्रिपोलीमा पुगेर आफ्नो काम शुरु गर्न लागेको" जनाएको छ । 

एएफपी पत्रकारले जनाएअनुसार  नयाँ प्रधानमन्त्रीको राजधानी  प्रवेश सँगै शहरमा सशस्त्र समूहहरूबीच रातभर झडप भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै