• २०८१ बैशाख ४ मंगलबार

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भुमी रहेकोमा सरकार स्पष्ट छ- प्रधानमन्त्री देउवा

kharibot

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भुमी रहेकोमा सरकार स्पष्ट रहेको बताएका छन् ।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भुमी रहेकोमा सरकार स्पष्ट रहेको बताएका हुन् ।

उनले नेपाली भूमि फिर्ता ल्याउने विषयमा कुटनीतिक प्रयास जारी रहेको बताउदै भारतसँग सीमा विवादमा वार्ता गर्न समितिले आफ्नो काम गरिरहेको बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै