• २०८१ बैशाख २२ शनिबार

बकर ईदको अवसरमा आइतबार सार्वजनिक विदा 

kharibot

काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका अनुसार यही २६ गते आइतबार सो पर्व परेको हुँदा विदा दिने निर्णय भएको जनाएको छ । 

मुस्लिम आयोगको अनुरोधमा सरकारले विदा दिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै