• २०८१ बैशाख १५ शनिबार

२८ पुगे हैजाका बिरामी

kharibot

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक जनामा हैजाको बिरामी भेटिएको बताए ।

उनका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको बताएका छन् । अहिलेसम्म हैजाका बिरामी २८ पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै