• २०८१ बैशाख २२ शनिबार

इन्टरपोलको महासभामा आइजिपी सिंह सहभागि हुने

kharibot

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आगामी १ देखि ४ कात्तिकसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने इन्टरपोलको ९०औं महासभामा सहभागीता जनाउने भएका छन् । ३१ भदौमा बसेको मन्त्रीपरिषद्ले उनलाई  सहभागी हुन स्वीकृति दिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै