• २०८१ बैशाख १६ आइतबार

डा. केसी र सरकारबीच सहमति, आजै अनसन तोड्दै

kharibot

काठमाडौं । अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ ।

सहमतिपछि आज साढे ७ बजे डा. केसीले अनशन तोड्ने उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन् ।

डा. केसीले भदौ २७ गते धनगढी पुगेर कृष्ण मन्दिरमा आफ्नो २०औं आमरण अनशन सुरू गरेका थिए । अनसनकै क्रममा स्वास्थ्यमा समस्यापछि धनगढीकै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । तर उनको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै