• २०८१ बैशाख १६ आइतबार

रानीपोखरीमा भाईटिका (फोटोफिचर)

kharibot

आज भाईटिका । दाजुभाई तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टिका ग्रहण गरेका छन ।

आज बिहानै देखी रानीपोखरीमा टिका लगाउनेहरु भीड बढेको छ ।

भाईटिकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै