• २०८१ बैशाख २५ मंगलबार

मन्त्री नै हेलमेटविना बाइकमा सरर...

kharibot

निजगढ । निजगढ नगरपालिका-१ स्थित सिंगैलमा चुनावी प्रचार प्रसार गर्न मोटरसाइकलमा आएका बारा-१ का उम्मेदवार तथा बहालबाला खानेपानी मन्त्री उमाकान्त चौधरी ।

उनी सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाएका थिए ।

मन्त्रीकाे यस्ताे व्यवहार देखेर मतदाताहरूले नियम कानुनले 'ठुलाबढा'लाई नछुने हाे की के हाे भनेर प्रश्न गरेका छन् ।

निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले ट्राफिक नियम बिपरित हेलमेट नलगाइएको बाइकमा सवार भईरहदा प्रहरीले समेत उनलाई रेकेनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै