• २०८१ बैशाख २६ बुधबार

दाङ- १ मा एकीकृत समाजवादीका मेटमणि चौधरीको अग्रता

kharibot

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरुवाती मतपरिणामअनुसार दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिएका छन् । 

सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले १२५ मत प्राप्त गरेका छन् ।  यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । उनले ६९ मतसहित मेटमणिलाई पछ्याइरहेकी छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ५४ मत प्राप्त गरेका छन् भने नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले १८ मत प्राप्त गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै