• २०८१ बैशाख २१ शुक्रबार

कैलाली-४ मा काँग्रेसको अग्रता, एमालेका लेखराज भट्ट पछाडी

kharibot

धनगढी । कैलाली-४ मा नेपाली काँग्रेसले अग्रता बनाएको छ । काँग्रेसबाट उम्मेदवार बनेका वीरबहादुर बलायरले १९ हजार १७२ मत प्राप्त गर्दै अगाडी रहेका छन्  ।

त्यस्तै नेकपा एमालेबाट उम्मेदवार बनेका लेखराज भट्टले १६ हजार ९०२ मत प्राप्त गरेका छन्  ।

अहिलेसम्मको मतगणना अनुसार बलायर भट्टभन्दा २२७० मतले अगाडी रहेका छन्  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै