• २०८१ बैशाख २१ शुक्रबार

लेखराज भट्टलाई हराउदै कैलाली-४ बाट बलायर विजयी

kharibot

काठमाडौं । कैलाली–४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन् ।

बलायरले नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ४३८ मतान्तरले पराजित गरेका हुन् ।

बलायरले २६ हजार १७१ मत प्राप्त गरे भने एमालेका भट्टले २२ हजार ५३३ मत पाएका छन् ।

भट्ट एमलेका सुदूरपश्चिम प्रमुख हुन् भने पूर्व माओवादी केन्द्रबाट एमालेमै बसेका नेता हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै