• २०८१ बैशाख २४ सोमबार

चितवन-३ बाट राप्रपाका विक्रम पाण्डे विजयी

kharibot

चितवन । चितवन-३ बाट प्रतिनिधिसभामा राप्रपाका विक्रम पाण्डे विजयी भएका छन् ।

पाण्डेले ३४ हजार ३६२ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २४ हजार ६७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९ मत पाएकी छन् ।

त्यस्तै कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका दिनेश कोइरालाले १२ हजार ५७ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै