• २०८१ बैशाख १५ शनिबार

मोरङ-१ मा एमालेका खतिवडा ५५ मतले अगाडी

kharibot

विराटनगर । मोरङ-१ मा नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडा ५५ मतले अगाडी रहेका छन् ।

मत गणनाको पछिल्लो अपडेट अनुसार खतिवडाले २२ हजार ७९८ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार डिगबहादुर लिम्बुले २२ हजार ७४३ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबहादुर श्रेष्ठले ७ हजार ४६५ मत प्राप्त गरेका छन् ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय