• २०८१ बैशाख २८ शुक्रबार

सुनसरी-४ काम कडा प्रतिष्पर्धा, सञ्चारमन्त्री कार्कीको झिनो अग्रता

kharibot

इनरुवा । सुनसरी-४ को मत गणना अन्तिमतिर पुगेको बेला कडा प्रतिष्पर्धा देखिएको छ ।

मत गणनाको पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसका उम्मेदवार बनेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ९४ मतले अगाडी रहेका छन् ।

अहिलेसम्म कार्कीले २८ हजार ९० मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले २७ हजार ९९६ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मङ्गलबारदेखि पुनः सुरु भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै