• २०८१ जेठ ७ सोमबार

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच राष्ट्रिय राजनीतिमा कार्यगत एकताको घोषणा

kharibot

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता हुने भएको छ ।

जनमत पार्टीको अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले दुई पार्टीबीच राष्ट्रिय राजनीतिमा समन्वयकारी र हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने सहमति भएको र १२ बुँदे सहमतिसमेत भएको छ ।

दुवै दलले अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका छन् । 

सहमति पत्र:


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै