• २०८१ बैशाख २५ मंगलबार

डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद बनेकी डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छन् ।

कार्की ललितपुर-३ बाट प्रत्यक्षतर्फ रास्वपाबाट निर्वाचित भएकी थिइन् । रास्वपाले डा. कार्कीलाई स्वास्थ्यराज्यमन्त्री बनाउने निरन्य गरेको हो । 

त्यस्तै रास्वपाले पाएको शिक्षामन्त्रीमा शिशिर खनाल र श्रममन्त्रीमा डोलप्रसाद अर्याललाई पठाउने भएको छ ।

सत्ता साझेदार दलहरुको भागबण्डामा रास्वपाले तीन मन्त्री, एक राज्यमन्त्री र उपसभामुख पाएको छ । रास्वपाका सभापति रवि लामिछाने यसअघि नै उपप्रधान तथा गृहमन्त्री बनिसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै