• २०८१ बैशाख १६ आइतबार

सभामुख घिमिरेद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण

kharibot

काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित शहीद स्मृति स्मारक जानुभई शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथग्रहण पश्चात् उनि स्मारकस्थलमा जनाएका थिए ।

सभामुख घिमिरेले शहीदको सम्झनामा बनाइएको स्मारकमा माल्यार्पण  गर्नाका साथै एक मिनेट मौनधारणसमेत गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै