• २०८१ बैशाख २० बिहीबार

जोकोभिचले जिते अस्ट्रेलियन ओपनको उपाधि

kharibot

काठमाडौँ । सर्बियाका टेनिस स्टार नोभाक जोकोभिच अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।

आइतबार सम्पन्न फाइनल खेलमा जोकोभिचले ग्रीसका खेलाडी स्टेफेनो सिटसिपासलाई ६-३, ७-६ (७-४), ७-६(७-५) को सेटमा जित हासिल गरेका हुन् ।

जोकोभिचले योसहित १० पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । पछिल्लो पटक उनले २०२१ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए । गत बर्ष भने कोरोना खोपको विवादका कारण जोकोभिचले अस्ट्रेलियन ओपन खेलेका थिएनन् ।

जोकोभिचले योसहित २२ ग्राण्ड स्लाम जितेर सबैभन्दा बढी ग्राण्ड स्लाम जित्ने राफेल नाडालको बराबरी गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै