• २०८१ बैशाख १६ आइतबार

नेपाली कांग्रेसले उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय

kharibot

काठमाडौं  । नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षका उम्मेदवार दिने भएको छ । 

धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको संसदीय दलको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

उनका अनुसार राष्ट्रियसभा उपाध्यक्षका लागि बहुमत जुटाउनका लागि अन्य दलसँग पनि छलफल गरिनेछ । उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरे पनि कसलाई उम्मेदवार बनाउने हो ? त्यो भने कांग्रेसले अझै खुलाएको छैन । 

राष्ट्रियसभा उपाध्यक्षको चयन यही २३ माघमा हुदैँछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै