• २०८१ बैशाख १९ बुधबार

नेपालले तेस्रो विकेट गुमायो, ज्ञानेन्द्र मल्ल आउट

kharibot

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले पीएनजीविरुद्ध राम्रो शुरुवात गरेको छ । 

टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भएका छन् । 

यस अघि नेपालका कुशल मल्ल २ रन बनाएर आउट भएका थिए भने कुशल भुर्तेलले ४५ रन बनाएर आउट भएका थिए । 

त्यस्तै अहिले असिफ सेख ७७ रन बनाएर खेलिरहेका छन् भने कप्तान रोहित पौडेल मैदानमा आएका छन् । 

यो समाचार तयार गरुन्जेल नेपालले २५.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै