• २०८१ बैशाख २० बिहीबार

नेपालविरुद्ध पिएनजीले तेश्रो विकेट गुमायो, सन्दिपलाई पहिलो सफलता 

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले आइसीसी विश्वकप लिग टू अन्तर्गतको आज नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध खेलिरहेको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले तेश्रो विकेट लिएको हो । 

१४.३ ओभरमा सन्दिप लामिछानेले अर्धसतक बनाएका ओपनर टोनी उराको विकेट लिए । उनी ५० रन बनाएर आउट भए । अहिले पिएनजीका लागि असाद भाला र चाल्र्स अमिनीले व्याटिङ गरिरहेका छन् । 

पिएनजीले नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याइरहेको छ । यो समाचार तयार गरुन्जेल पिएनजीले १६ ओभरमा ३ विकेट गुमाएर ९५ रन बनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै