• २०८१ बैशाख १५ शनिबार

मिटरब्याज पीडितको मागलाई सम्बोधन गर्न विवेकशील साझाको आग्रह

kharibot

काठमाडौं । विवेकशील साझा पार्टीले मिटरब्याज पीडितको माग सम्बोधन गर्न आग्रह गरेको छ ।

बर्दिबासबाट १२ दिन हिँडेर सोमबार काठमाडौं आएका मिटरब्याज पीडितको माग सम्बोधन गर्न विवेकशील साझाले आग्रह गरेको हो । 

विवेकशील साझाकी अध्यक्ष समिक्षा बास्कोटाले बुधबार विज्ञप्ति निकालेर उनीहरुको माग दिगो रुपमा सम्बोधन गर्न सम्बन्धित् पक्षसँग आग्रह गरेकी हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै