• २०८१ बैशाख १५ शनिबार

पुनहिलमा आन्तरिक तथा वाह्य पर्यटक बढे

kharibot

तस्बिर: ध्रुवसागर शर्मा, रासस

काठमाडौँ । म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल पुनहिलमा वसन्तऋतुको आगमनसँगै पर्यटक आउनेक्रम बढेको छ । पुनहिलमा हिमाल हेरेर आन्तरिक तथा वाह्य पर्यटक रमाउँने गरेका छन् ।

 

घोरेपानीको पुनहिल म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य हो । यस गन्तव्यमा बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । घोरेपानीमा व्यवस्थित आवासका साथ पुनहिलबाट बिहान र बेलुकी सुर्योदय र सुर्योस्तको दृश्यावलोकन गर्न सकिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै