• २०८० फाल्गुण २० आइतबार

जाजरकोटमा पुग्यो पाठ्यपुस्तक !

kharibot

जाजरकोट सदरमुकामबाट कुशे र भेरी नगरपालिकाभित्रका विद्यालयमा पाठ्यपुस्तक पुर्याउन गाडीमा ढुवानी गरिँदै ।

यसअघि समयमा पाठ्यपुस्तक नपुगेपनि यस बर्ष भने नयाँ शैक्षिकसत्रको शुरुवातमै सरकारले पाठ्यपुस्तक पुर्याएको छ ।

तस्बिर: हेमन्त केसी, रासस
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै