• २०८१ बैशाख २७ बिहीबार

प्रतिनिधिसभामा आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश 

kharibot

काठमाडौँ । प्रतिनिधिसभामा ‘आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन (आव २०७८/०७९)’ पेश भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रतिवेदन पेश  गरेका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १५ गते दिउँसो १ बजे बस्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै