• २०८१ बैशाख २४ सोमबार

अल्टिच्युड एयरका सिनियर क्याप्टेन र मेन्टेनेन्स म्यानेजरलाई प्राधिकरणको कारवाही

kharibot

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अल्टिच्युड एयरका सिनियर क्याप्टेन र मेन्टेनेन्स म्यानेजरलाई कारवाही गरेको छ ।

विहिबार क्यानले अल्टिच्युड एयरले सुरक्षा मापदण्ड उलंघन गरेको भन्दै सिनियर क्याप्टेन र मेन्टेनेन्स म्यानेजरलाई अर्को सूचना नभएसम्मका लागि काम गर्न प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै