• २०८१ बैशाख २१ शुक्रबार

हुम्लामा अवरुद्ध हवाइ सेवा सुरू

kharibot

हुम्ल । हुम्लामा अवरुद्ध हवाइ सेवा सुरु भएको छ । गत शनिबार रातिदेखि खराब मौसमका कारण अवरुद्ध हवाइ सेवा शुक्रबारबाट सुुरु भएको हो ।

६ दिनपछि मौसममा आएको सुधारसँगै शुक्रबारबाट हवाइ सेवा सुरु भएको नागरिक उड्डयन प्राधिकरण सिमिकोटले जनाएको छ । 

शुक्रबारबाट सिमिकोट विमानस्थलबाट नेपालगन्ज र सुर्खेत जाने र नेपालगन्ज र सुर्खेतबाट सिमिकोट आउने उडानहरू सुचालु भएका भएका नागरिक उड्डयन प्राधिकरण सिमिकोटले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै