काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा. मिनेन्द्र रिजाललाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
गत महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका डा. रिजाललाई सभापति देउवाले पार्टी विधान अनुसार केन्द्रीय सदस्यमा मनोनित गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।