• २०८१ बैशाख १५ शनिबार

सार्वजनिक लेखा समितिको सचिवमा गिरी नियुक्त

kharibot

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिको सचिवमा एकराम गिरी नियुक्त भएका छन् ।

संसद सचिवालयका प्रवक्तासमेत रहेका सहसचिव गिरीलाई महत्त्वपूर्ण मानिने लेखा समितिको सचिवको नियुक्त गरिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै