• २०८१ बैशाख २५ मंगलबार

नेसन्स लिगमा तेस्रो भयो इटाली

kharibot

काठमाडौँ । इटालीले युइएफए नेसन्स लिगको तेस्रो स्थान हासिल गरेको छ ।

आइतबार भएको खेलमा इटालीले नेदरल्याण्डसलाई ३-२ गोल अन्तरले पराजित गर्दै तेस्रो भएको हो ।

इटालीको जितमा फेडेरिको डिमार्को, डाभिड फ्राटेसी र फेडेरिको चिएसाले एक एक गोल गरेका थिए । त्यसैगरी नेदरल्याण्डसका लागि स्टेभेन बेर्गविन र जर्जिनियो विजनाल्डमले एक एक गोल गरेका थिए ।

युइएफए नेसन्स लिगको फाइनल खेल भने आज राति स्पेन र क्रोसियाबीच हुदै छ ।                

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै